नेपाल लाइफ इन्स्योरेन्स

‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ : नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झा

  सर्लाही ।  नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश प्रमुख दशरथ झाद्धारा प्रदेशका विभिन्न शाखा र उप शाखाको अभिकर्ताहरुलाई आधारभुत तालिम सुरु गरेको हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मधेश प्रदेश कार्यालय बिरगंजको आयोजनामा मधेश प्रदेशका ८ जिल्लामा एक दिने “अभिकर्ता पुनर्ताजगी कार्यक्रम” सुरु भएको छ । उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा योजनाको बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताको आधारभुत तालिम समेत प्रदान गरिएको थियो।त्यसै गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० चैत्र २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार