नेपाल-भारत सीमावर्ती क्षेत्रबाट एकनाल कटुवा पेस्तोलसहित भारतीय कमब्याट बरामद
देउखुरी । नेपाल-भारत सीमावर्ती क्षेत्रबाट अवैध एकनाल लोड गरिएको कटुवा पेस्तोलसहित भारतीय कमब्याट (टोपि) बरामद गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका स्थित सीमावर्ती क्षेत्रदेखि करिब तिनसय मिटर दक्षिण तर्फको बोर्डर क्षेत्रमा गस्ती गर्ने क्रममा एकनाल लोड गरिएको कटुवा पेस्तोलसहित भारतीय कमब्याट(टोपि) बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनोद केहीले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भैसाहीँनाका (वि.ओ.पी) प्रमुख पदमबहादुर जेठाराको कमान्डमा खटिएको पटोल गस्ती टोलीले एकनाल लोड गरिएको कटुवा पेस्तोलसहित भारतीय कमब्याट (टोपी)बरामद गरि आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको जानकारी दिए । गत आइतवार विहान ७ : ३० बजे भैसाहीनाका(वि.ओ.पी) सशस्त्र प्रमुख जेठाराको कमान्डमा खटिएको पटोल गस्ती टोलिले सीमावर्ती क्षेत्र नजिकै थप पढ्नुहोस् ...


