नेपाली खेलकुद

खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

बेलबारी । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी उत्साहित भए पनि खेल सामग्री अभावमा उनीहरु बिचलित भएका छन् । प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छ । राज्यको लगानी पनि काठमाडौँ केन्द्रित छ । तर मोफसलले हिम्मत हारेको छैन । प्रतियोगिता आयोजनामा पछि हटेको छैन मोफसल । खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् । मोरङको बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदैआएका छन् । सङ्घीय सरकारले खेलकुदमा गरेको लगानी बेलबारीसम्म नआइपुगे पनि स्थानीयस्तरबाटै प्रतियोगिता गर्न लगानी भइरहेको छ । मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आवद्ध छन् थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार