नेपाली क्रिकेट

रितले न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने

काठमाडौँ ।  नेपाली क्रिकेट खेलाडी रित गौतमले न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रितलाई अकल्यान्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको हो । क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ । रित नेपालीका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी हुन् । सन् २०१९ मा रितले नेपालको यू–१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए । यू–१६ मा २०१७ मा उनले म्यानमारविरुद्ध शतक बनाएका थिए । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ असार २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार