नियन्त्रण

रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाए : क्षेत्रीय गभर्नर

काठमाडौँ । रुसी सेनाले पूर्वी युक्रेनको प्रमुख शहर सेभेरोडोनेत्स्कमा आफ्नो नियन्त्रण गुमाएको छ । क्षेत्रीय गभर्नरले आइतबार जनाएअनुसार उक्त क्षेत्रमा उग्र लडाइँ भएको थियो। लुगान्स्कका क्षेत्रीय गभर्नर सर्गी गैडेले टेलिग्राममा लेखेका छन्, "रुसीहरूले शहरको करिब ७० प्रतिशत नियन्त्रणमा लिएका थिए, तर पछिल्ला दुई दिनमा उनीहरूलाई फिर्ता गर्न बाध्य पारिएको छ।" "शहर दुई भागमा विभाजित छ। अहिलेतिनीहरू शहर वरिपरि स्वतन्त्र रूपमा घुम्न डराएका छन्।" उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ जेष्ठ २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार