निधन

अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजी रानाको निधन

अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी २८ बर्षीय रोजी रानाको निधन भएको हो । उनी क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी थिइन् । एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ । नेपालस्थित कास्की जिल्ला घर भएकी रानाको शवलाई कतार एयरलाइन्स मार्फत आज नेपाल ल्याइएको छ । विद्यार्थी भिषामा अमेरिका गएकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्व रानाको शवलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल ल्याइएको हो । मृतकको शव नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पुरा गरी शव थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ बैशाख २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार