नागरिक लगानी कोष

नागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने

काठमाडौँ ।  नागरिक लगानी कोषले रु ५१ करोड १२ लाख बराबरको रकम प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ । कोषका अनुसार रु ४० करोड ५० लाख उपदान कार्यक्रममार्फत र लगानीकर्ता कार्यक्रममार्फत रु १० करोड ६२ लाख उपलब्ध गराइनेछ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र त्यस्तो खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ । त्यस्तै, कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ । आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक आठ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ । यसअघि कोषले यसै थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार