नवलपरासी प्रहरी

नवलपरासीमा लागूऔषध सहित एक महिला पक्राउ

  रबिन्द्र यादव नवलपरासी ।  नवलपरासी प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा रामग्राम नगरपालिका वडा नं १२ पंचगावा स्थिति शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा पैदल हिडिरहेकी सोही ठाउँ बस्ने बर्ष ३५ कि बेवी देवी बनिया संग रहेको प्लास्टिक झोलाबाट ठुलो मात्रामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रेम बहादुर शाहीले जानकारी दिए ।   बनियाको झोलाबाट बुप्रिनफिर्न २२ एम्पुल,फेनारगान २२ एम्पुल र डाइजेपाम २२ ए फेला परेको शाहीले समेत बताए । बनियालाई तत्काल नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण एन २०३३ बमोजिम अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार