नदीको

एघार वर्षदेखि पुल अधुरै

पाँचथर । तमोर नदीको लुबुघाटमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा रहेको जग्गामा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्ष्य गरी उनले पसल र होटेल पनि खोले ।   पुल निर्माण भएपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको सङ्ख्या झनै बढेर लुबुघाटमा मानवीय गतिविधि बढ्ने र आफ्नो व्यवसायमार्फत आर्थिक कारोबार राम्रो हुने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट लुबुघाट बसाई सरेका बुढाथोकी छोरो आफू जत्तिकै अग्लो हुन लाग्दासमेत पुल निर्माण पूरा नहुँदा दिग्दार मान्छन् । “बर्सेनि काम गरेको देखाउन खोजिन्छ । निर्माण कार्य पूरा गर्न ठेकेदारको चासो छैन”, उनले भने, “मेरो छोरो लाठे भइसक्यो, पुल भने जस्ताको तस्तै छ ।” पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार