धार्मिक तथा पर्यटकीय

रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिँदै

काठमाडौँ । धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण थालिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएकोे हो ।   सङ्घीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिए । नगरप्रमुख रमणबहादुर थापाले धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको हुँदा निर्माणकार्य सकिएपश्चात ज्येष्ठ नागरिकलाई घरबाट रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गरिदिने बताए। भवन निर्माण सकिएपछि दैनिक भजनकीर्तन, प्रवचन गर्नलाई सहज हुनेछ । यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ । करिब तीन सय मानिस अट्ने क्षमताको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ भाद्र २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार