धवलागिरि गाउँपालिका

स्वास्थ्यकर्मीलाई पञ्जाधिकारीको जिम्मेवारी

म्याग्दी । सिएमए अजय यादव म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा कार्यरत छन् । तर यादवले स्वास्थ्य सेवाका साथसाथै स्थानीय पञ्जाधिकारीको काम गर्दै आएका छन् ।   कारण हो, वडामा सचिव नहुनु । पेशा, अध्ययन र अनुभव स्वास्थ्यसम्बन्धी भए पनि वडा सचिवको प्रशासनिक काम गर्नुपर्दा समस्या झेल्नुपरेको उनको भनाइ छ । म्याग्दीका १८ वटा वडा कार्यालयमा सचिव नहुँदा स्थानीय तहले पञ्जाधिकारीको जिम्मेवारी स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई दिएका छन् । जन्म, मृत्यु, बसाइँसराइ, विवाह, दर्ता र सम्बन्ध विच्छेदको काम गर्ने वडा सचिवको काम स्वास्थ्यकर्मीलाई दिइएको हो । दोहोरो जिम्मेवारीले काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । स्वास्थ्य र वडा कार्यालयसँगै नभएको ठाउँमा सेवाग्राहीले भनेको समयमा सेवा पाउन समस्या छ । स्वास्थ्य संस्थामा बिरामीको उपचार, परामर्श, औषधि वितरण र नियमित थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार