द्रुतमार्ग परियोजना

द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौँ ।  काठमाडौँतराई (मधेस)द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१।२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।   गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २ को सर्भे फिल्ड इन्भेस्टिगेसन डिजाइन तथा ड्रइङ कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ भएको जनाइएको छ। त्यस्तै, द्रुतमार्ग खण्ड प्याकेज ३,४ र ५ ९राजदमार(निजगढ खण्ड०को बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ श्रावण २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार