देउसीभैलो

मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा

पाल्पा । तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र  महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो । पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन् । जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो । “पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्यो”, लालुपाते नौमती मगर बाजा समूह तानसेन–७ पाल्पाका जनक थापा भन्छन्, “नौमती बाजा बजाएर देउसीभैली खेलेका हौँ ।” नौवटा बाजाहरूको सामूहिक बाजा नौमती हो । यो पञ्चैबाजाको ठूलो रूप हो, पञ्चेबाजामा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । यो समूहले जिल्लाको तानसेनलगायतका आसपासमा मौलिक गीत र नौमती बजाएर देउसीभैली खेलेको हो । गाउँदेखि सहर बजारसम्म थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ कार्तिक २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार