दिपक मनाङे

दिपक मनाङेलाई २ करोड ऋण, घरजग्गा र ब्यालेन्स छैन (सम्पति विवरणसहित)

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) र भूमी व्यस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण सार्वनिक गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य मन्त्रीले यसअघि नै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। गुण्डागर्दीबाट अरबौं रुपौयाँ कमाएको आरोप लाग्दै आएका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेले गरेको सम्पत्ति सार्वजनिक विवरणमा सम्पत्तिको नाममा संघर्ष गाईभैंसी प्रालिमा ४० प्रतिशत हिस्सा, २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोला मुगाको माला रहेको छ। मुगा र चाँदी प्राप्तिको स्रोत व्यवसाय रहेको उल्लेख गरेका छन्। मनाङेले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको सार्वजनिक सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। अर्कैको नामा बैनापट्टा गरेको संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवराणमा छ। थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार