दाङका

चाडपर्वमा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन

सिरियानाका ।  चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न दाङका सीमा क्षेत्रमा कडाइ निर्देशन दिइएको छ । भारतसँग जोडिएका ३४ वटा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताए । उनले सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए। नेपालीको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी दाङ प्रहरी र सशस्त्र प्रहरी बलले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।   चाडपर्वलाई लक्षित गरि सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो । जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताए । भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ आश्विन २०८०, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार