सोलुखुम्बु : एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिकामा एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्र थुलुङ दूधकोसी गाउँपालिका वडा नं. ६ का पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले कांग्रेसका करिब ४६ जना भन्दा बढी नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । एमाले र कांग्रेस जस्ता पार्टीहरुले सधैं जनतालाई कन्फ्युजनमा राखेर उनिहरु सधैं राष्ट्रघाति कदम गर्न तल्लीन हुने तथा एमसिसीको मुद्दामा कांग्रेसले जसरी पनि पास गर्नुपर्ने, एमालेले प्रतिपक्षी भएर पनि एमसिसीको विपक्षी नउभिदा एमसिसी पास भएको र माओवादी एक्लैको जोडबल व्याख्यात्मक घोषणाले राष्ट्रलाई दुर्घटना हुनबाट बचाएको भन्दै उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पुरानो वामपन्थी नेता दिलराम गुरुङ, ज्ञानेन्द्र गुरुङ, धन बहादुर गुरुङ, इन्द्र श्रेष्ठ, बाबुराज भण्डारी, सुरेन्द्र तामाङ, भक्त गुरुङ लगायत ४ दर्जन नेता कार्यकर्ताहरुलाई थप पढ्नुहोस् ...