दक्षिण कोरिया

साहारा मोक्तान दक्षिण कोरियाको सुओन सहरका लागि पर्यटन प्रवद्र्धक नियुक्त

काठमाडौं । दक्षिण कोरियाको सुओन सहरका लागि सामाजिक तथा सञ्चार क्षेत्रमा क्रियाशील साहारा मोक्तान पर्यटन प्रवद्र्धक नियुक्त भएकी छिन् । सरकारले यसअघि पर्यटन दूतको रुपमा नियुक्त गर्दै आए पनि हालैको कार्यविधि अनुसार 'पर्यटन प्रवद्र्धक'को रुपमा नियुक्त गरेको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८० साल फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट मोक्तान दक्षिण कोरियाको सुओन सहरका लागि पर्यटन दूत नियुक्त भएकी हुन् । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् पर्यटन प्रवद्र्धक नियुक्ति सम्बन्धी कार्यविधिअनुसार विभिन्न देशका लागि २९ जना पर्यटन प्रवद्र्धक (दूत) नियुक्तिको जानकारी समेत दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ मा जन्मिएकी मोक्तान आगामी २ बर्षका लागि पर्यटन दूतमा नियुक्त भएकी हुन् । उनी पर्यटकीय प्रवद्र्धन तथा सामाजिक जागरणका क्षेत्रमा क्रियाशील छिन् । उनी विगत ५ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८०, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार