थारुसमुदायको

आज अटवारी ब्रत बसेर सुर्यको पूजा गरिदै

देउखुरी । थारुसमुदायको व्रत बस्ने पर्वको रुपमा रहेको माघि पछिको दोस्रो ठूलो अटवारी पर्वमा अधिकाश स्थानमा आइतबार मनाइहेका छन् । थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके, बद्धिया, कैलाली, कञ्चनपुर जिल्लामा बड्का अटवारी मनाउन थालिएको हो । अटवारी पर्व मनाउँदै गर्दा अन्य क्षेत्रमा मनाउने अटवारी र देउखुरी क्षेत्रमा मनाउने अटवारीपर्वमा मितिको विषयमा सधै विवाद हुने गर्दछ । थारु आयोगले थारु समुदायको यस वर्षको अटवारी पर्व भदौ १२ गते आइतवार नै परेको विज्ञप्ती मार्फत जानकारी गराएको छ । थारु आयोगले जारी गरेको विज्ञप्ती पछि विभिन्न सरकारी निकाय, र थारु समद्ध संघसंस्थाले पनि १२ गते आइतवार नै अटवारी भएको भन्दै स्थानीय विदा समेत दिएका छन् । तर यस विषयमा देउखुरीका थारु समुदायको फरक मत छ । थारु संस्कृतिका जानकार तथा थप पढ्नुहोस् ...

शिवु खनाल १२ भाद्र २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार