थापाले

रा.प्र.पा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले दिए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन । सोमबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी थापाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफूलाई एक पटक एकीकृत पार्टीको नेतृत्व गरेर राप्रपालाई जुरुक्कै उठाउने चाहाना रहेकाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । आफू पहिलो पटक राप्रपाको अध्यक्ष भएपछि राजेन्द्रप्रसाद लिङ्देन र धवलशमशेर राणालाई एकै पटक पार्टीको महामन्त्री बनाएको भन्दै केहि सयम धैर्यता लिन आग्रह गरे । युवाहरुले नेतृत्व लिन्छौं भन्दा आफू खुशी भएको भन्दै थापाले पार्टीको कमजोर अवस्था रहेकाले ४ वर्ष धैर्य गर्न आग्रह गरे । थापाले पार्टीलाई आगामी निर्वाचनबाट अग्रणी शक्तिको रुपमा स्थापित गरेपछि र हिन्दु राष्ट्र तथा राजतन्त्र स्थापित गर्ने आधार स्थापना गरेपछि विश्राम थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ मंसिर २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार