त्रिलोचन

आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताए । उनले भने, “प्राप्त सङ्घीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले समाजमा अपराध रोकथाम गरी जनतालाई शान्तिसुरक्षा प्रदान गर्नमा नेपाल प्रहरीले गरिरहेको कामको प्रशंसा गर्नुभयो । उनले प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनबमोजिम आगामी दिनमा गठन हुने नयाँ सरकारले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३१ आश्विन २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार