तुलसी प्रसाद श्रेष्ठ, जसको ‘छेपारे प्रवृत्ति’ले अनिर्णयको बन्दी बन्यो ख्रीष्टियन महासंघ
काठमाडौं । छेपारोको विशेषमध्येको पहिलो विशेषता यो हो कि छेपारोले छिनछिनमा रङ बदल्छ । छिनमै रातो छिनमै पहेंलो त छिनमै खैरो रङमा देखा पर्ने विशेषता छेपारोमा छ । हो, ठीक यसैगरी छिन–छिनमै रङ बदलेर आफूलाई ‘छेपारे प्रवृत्ति’मा रुपान्तरण गरेका व्यक्तिको नाम हो, तुलसी प्रसाद श्रेष्ठ, उर्फ ध्रुव । ध्रुव भनेर चिनिने तुलसी प्रसाद श्रेष्ठले ‘छेपारे प्रवृत्ति’ देखाएसँगै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, थप अनिर्णयको बन्दीमा फसेको छ । छिनमै सुमह परिवर्तन गर्ने कहिले आफू मिलापत्र गर्ने समुहको मान्छे हो भन्दै दावी गर्ने धुर्व भनिने तुलसी प्रसादको उही ‘छेपारे प्रवृत्ति’ले महासंघ अनिर्णयको बन्दी बनेको महासंघका पदाधिकारीहरुले आरोप लगाएका छन् । अवैधानिक ढंगले विधानको व्यवस्थाको बर्खिलापमा महासंघका सह–अध्यक्ष उद्धव चिमौरिया समुहले अध्यक्ष सिबि गहतराजमाथि कारबाही गरेको भन्दै अनर्गल सुरुमा प्रचार सुरु गरेको थियो थप पढ्नुहोस् ...