तुलसीपुर

राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति सेवा

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश ग-यौँ, सानै उमेरमा गर्भवती भएकाले सामान्य तरिकाले नभइ शल्यक्र्रिया गर्नुपर्छ की जस्तो थिए । तर सामान्य रुपमा भ्याकुभ अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ र बच्चा जन्मियो, अस्पतालको प्रसूति विभागका नर्सिङ अधिकृत रमा पराजुलीले भने, “नवजात शिशुको तौल तीन केजी रहेको र आमा तथा बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए ।सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दापढ्दै गाउँकै आफ्नै समुदायका केटासँग प्रेम बिहे गर्नुभएको थियो । उहाँका श्रीमान् सहचालकको काम गर्नुहुन्छ । “घरको आर्थिक अवस्था पनि नाजुक छ, अहिले पढ्न छोडेँ उनले अस्पताल पुगेका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० श्रावण २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार