तिमिल्सिनाले

माजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व जनप्रतिनिधिको हो : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तक्र्रियामा उनले समाजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व जनप्रतिनिधिको भएको उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधि सधैँ आफ्नो क्षेत्रका जनताको माझमा हुने हुँदा विभिन्न सामाजिक समस्याबारे जानकारी हुने बताए । जनताले स्वास्थ्य समस्याको विशेषज्ञ सेवा चिकित्सकबाट पाए पनि सामाजिक समस्याको समाधानका लागि भने जनप्रतिनिधिकै भर पर्नुपरेको उनको भनाइ थियो । “जनप्रतिनिधिको दायित्व धेरै छ, वास्तवमा समाजका सबै प्रकारका रोगको उपचार जनप्रतिनिधिले गर्नुपर्छ”, उनले भने, “कोभिड–१९ विरुद्धको प्रतिकार्य योजना, रोकथाम र खोप सेवा विस्तारका लागि जनप्रतिनिधिबाट उदाहरणीय काम भएको छ, जनप्रतिनिधिको सक्रिय सहभागिताबिना नेपालले कोभिड–१९ विरुद्ध सफलता प्राप्त गर्नसक्ने अवस्था थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार