तालिबानले

तालिबानद्धारा युरोपेली संघसँग सहयोग माग

काबुल । युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा तालिबानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ । युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको आइतबार इयुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘वार्ताले अन्तरिम (तालिबान) सरकारको इयुद्वारा मान्यतालाई संकेत गर्दैन तर यो इयु र अफगान जनताको हितमा इयुको परिचालन संलग्नताको हिस्सा हो ’ इयु युरोपेली बाह्य कार्य सेवा (इइएएस) ले आफ्नो विज्ञप्तिमा भनेको छ । तालिवान प्रतिनिधिमण्डलको नेतृत्व अन्तरिम विदेशमन्त्री अमिर खान मुताक्कीले गरेको थियो । साथै शिक्षा र स्वास्थ्यका अन्तरिम मन्त्रीहरू, केन्द्रीय बैंकका कार्यवाहक गभर्नर र विदेश, अर्थ र आन्तरिक मन्त्रालयका अधिकारीलगायत र अन्य अधिकारीहरु रहेका जनाइएको छ । इयु पक्षको नेतृत्व अफगानिस्तानका लागि इयुका विशेष दूत टोमस निकल्सनले गरेको थियो । इइएएस र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ मंसिर २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार