तामाङ समुदाय

नेपाली तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय कार्यसमिति अध्यक्षमा पुन : आशिष योन्जन तामाङ

जापान ।  तामाङ समुदायको छाता संगठन नेपाली तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय कार्यसमितिको चौथो अधिवेशनबाट आशिष योन्जन तामाङको अध्यक्षतामा सोह्र जनाको कार्यसमिति बनाएको छ । वैदेशिक रोजगार तथा अध्यायनको लागि जापान पुगेका तामाङहरुले विगत लामो समयदेखि त्यहीँ रहेका नेपालीहरुको हकहित र समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले तामाङ समाज मार्फत विभिन्न गतिविधिहरु गर्दै आइरहेका छन् । अध्यक्षमा तामाङसंगै उपाध्यक्षमा नानी माया तामाङ र बिक्रम घिसिङ , सचिबमा नयन कुमार तामाङ, सह(सचिवमा असल मोक्तान तमाङ र ललित तामाङ कोषाध्यक्षमा सिर्जन तामाङ र बिशाल तामाङ, सदस्यहरु सुभेक्षा तामाङ,सन्तोष लामा तामाङ ,जित बहादुर लोप्चन , युबराज लामा तामाङ, राजु सिंह तामाङ, कृष्ण तामाङ, रजनी तामाङ, पूर्ण गोले तामाङ रहेका छन् । त्यस्तै गरि सल्लाहकारहरुमा हस्त लामा, अनिश लामा , शहदेव लामा ,उमेश लामा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ चैत्र २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार