तामाङ

टेकु हिरासत भित्र प्रहरीले दिएको यातनाको विषयमा छानबिन गर्छौं : गृहमन्त्री श्रेष्ठ

  काठमाडौं । तामाङ, मगर मुस्लिम समुदायलाई अपमानित ढंगले राष्ट्रिय टेलिभिजनमा अधिवक्ता शितल पाण्डेले दिएको विवादास्पद भनाईलाई लिएर कारबाहीको माग गर्दै गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेका प्रदर्शनकारीहरुलाई हिरासतमा गम्भीर यातना दिएको विषयमा छानबिन गरी घट्नामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ । आज नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोलेले विवादास्पद अभिव्यक्ति दिने शितल पाण्डे नाम गरेको एकजना व्यक्तिलाई पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले पक्राउ नगरेको कारण यी सबै घट्नाको दोषी प्रहरी रहेको जानकारी गराएका छन् भने विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई कारबाही हुनुपर्ने, एसएसपी दान बहादुर कार्कीलाई बर्खास्त थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ श्रावण २०८०, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार