तातोपानी नाका

८० दिनदेखि अवरुद्ध तातोपानी नाका आजबाट संचालनमा

काठमाडौं । सोमबारदेखि तातोपानी नाका पुनः संचालनमा आएको छ । यो सँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच गत १३ असोजमा भएको सहमतिअनुसार आजबाट नाका संचालन भएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो । आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौं पठाइनेछ । यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार