तहको

गठबन्धन दलबीच सहमति नभए एक्लै चूनाव लड्न तयार छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पारेका छन । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश निर्वाचन प्रक्रियामा होमिसकेको भन्दै बैंशाख ३० गते नै निर्वाचन हुने बताए । त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन गर्न गठबन्धन दृढ रहेको भन्दै नेपालमा चुनावकै दिन बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्ने गरेको जिकिर गरे । प्रचण्डले चूनावी तालमेलमा गठबन्धन दलबीच सहमति हुने भन्दै सहमति नभए एक्लै चूनाव लड्न आफु तयार रहेको धारणा राखे । प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने दावी गरे । तर भरतपुर नै चाहिन्छ भने अडान नरहेको उनको भनाई छ । प्रचण्डले भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ बैशाख २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार