डोनाल्ड ट्रम्प

यो अस्पताल, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाविरुद्ध लडिरहेका छन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएसँगै अस्पताल भर्ना भएका छन् । उनी वाल्टेर रीड नेसनल मेडिकल सेन्टरमा भर्ना भएको त्यहाँस्थित समाचार एजेन्सीहरुले जानकारी दिएका छन । शुक्रबार साँझ भर्ना भएका ट्रम्प त्यहीबाट आफ्नो कार्यभार पनि सम्हाल्नेछन् । अमेरिकी राष्ट्रपति कार्यालय वाइट हाउसका अनुसार उनी वाल्टेर रीड नेसनल मेडिकल सेन्टरबाटै कार्यभार सम्हाल्ने बताइएको छ । शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ । अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । राष्ट्रपति ट्रम्पले सामान्य तरिकामा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ आश्विन २०७७, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार