ठाउँहरूमा

अब युएईमा खुल्ला ठाउँहरूमा मास्क अनिवार्य छैन

रमेश खड्का काशी,दुवइ । संयुक्त अरब इमिरेष्टले यहि फेब्रुअरी २६ बाट खुला ठाउँहरूमा मास्क लगाउनै पर्ने नियमलाई अब ऐच्छिक बनाइएको छ। युएईको आपतकालीन, संकट र प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरण (NCEMA) ले शुक्रबार यो घोषणा गरेको हो। यस अघि युएईमा मास्क नलगाएमा ३००० हजार दिराम सम्मको जरिवाना लगाईको थियो। यसका साथै युएईले आर्थिक र पर्यटन स्थलहरूमा सामाजिक दूरी मापदण्डहरू पनि खारेज गरिएको छ। यद्यपि, बन्द ठाउँहरूमा भने फेस मास्क अनिवार्य लगाउनु पर्ने भनिएको छ। आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापन समितिले दिएको जानकारी अनुसार अब Covid-19 बिरामीहरूको नजिकको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा जान आवश्यक छैन। यसको सट्टा, उनीहरूले पाँच दिनको अन्तरमा दुईवटा पीसीआर परीक्षणहरू गर्नुपर्नेछ। यसका साथै संक्रमित व्यक्तिहरूका लागि आइसोलेसन प्रोटोकलहरू अघिल्लो घोषणा अनुसार जारी रहने बताएको छ। हाल युएईमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार