ठगिएकालाई

म्यानपावर संचालक गुरुङले पत्रकार कुशलभ विरुद्ध मिडियाबाजी !

  काठमाडौं ।   वैदेशिक रोजगार जानेक्रममा ठगि परेका युवाहरूको गुनासो सुनेर महाराजगन्जस्थित नासा ह्युमेन रिसोर्सेसको कार्यालयमा रिपोर्टिङ गर्न पुगेका पत्रकार कुशल खत्रि (कुशलभ) विरुद्ध विभिन्न भ्रमक समाचार लेखाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका म्यानपावर संचालक युवाराज गुरुङले आफ्नो कार्यालयमा आएर हुलहुज्जत गरेको भन्दै पत्रकार कुशलभ विरुद्ध केही मिडियाहरुमा प्रहरीबाट फरार रहेको भन्दै समाचार लेखाएका छन् । हामीले यस विषयमा खत्रीसंग बुझ्दा आफुलाई कुनै पनि किसिमको प्रहरीमा उजुरी परेको सूचना नआएको र पत्रकारले रिपोर्टिङ गरेकै भरमा प्रहरीले मेनपावर व्यवसायीको पछाडि लागेर दुख नदिने कुरामा ढुक्का रहेको बताए । साथै प्रेस काउन्सिलले स्पष्टीकरण सोधिएको र उनले पर्याप्त प्रमाणसहित जवाफ पठाएको बताए । प्रहरी वृत्त महाराजगन्जका डिएसपी प्रबेश विष्टका अनुसार म्यानपावर संचालक गुरुङले नासा ह्युमेन थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार