ट्रक दुर्घटना

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

देउखुरी । ट्रक दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का वर्ष २६ सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । उनी ट्रकका सहचालक हुन् । दुर्घटनामा मृत्यु भएका खाँको शवलाई अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका अनुशार घोराहीबाट भैसीको छाला बोकेर बिराटनगर तर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालो भैंसी बगाउने खोला नजिकै बुधबार दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो । ट्रक ब्रेके फेल भएर दुर्घटना भएको हो । चालक र ट्रक धनी सम्पर्क बिहिन भएको र उनिहरुको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ थप पढ्नुहोस् ...

शिवु खनाल २२ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार