टेलिस्कोप

नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको पहिलो तस्बिर सार्वजनिक, देखियो ब्रह्माण्डको नयाँ रुप

काठमाडौँ ।  स्पेस एजेन्सी नासाले अन्तरिक्षको विशेष तस्बिर पठाएको छ । यो फोटो आफैंमा अचम्मको छ किनभने यसलाई नासाको नयाँ स्पेस टेलिस्कोप (जेम्स वेब स्पेस टेलिस्कोप) बाट खिचिएको छ । फोटो आफैँमा अचम्मको यसकारण किन छ भने यसले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य देखाउँछ ।   जेम्स वेब स्पेस टेक्नोलोजीबाट खिचिएको ब्रह्माण्डको तस्बिर सोमबार सार्वजनिक गरिएको हो । यसका लागि ह्वाइट हाउसमा प्रिभ्यू इभेन्ट राखिएको थियो । राष्ट्रपति जो बाइडेनले यो तस्बिर सार्वजनिक गरेका हुन् । यो मौकालाई बाइडेनले ऐतिहासिक बताएका थिए । नासाको नयाँ टेलिस्कोपको यो फोटो निकै विशेष छ । ब्रह्माण्डको खिचिएको तस्बिरमा यो सबैभन्दा गहिरो इन्फ्रारेड तस्बिर हो ।   जेम्स वेब स्पेस टेलिस्कोपबाट galaxy cluster SMACS 0723  (थुप्रै ग्यालेक्सीको एउटा समूह) को तस्बिर खिचिएको हो । यो फोटोलाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार