झिनियाँ रोटी

झिनियाँबाटै हुन्छ मनग्ये आम्दानी

गुल्मी । उनी बिहान ३ बजे नै उठ्छिन् । त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छिन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गछिन् । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी विष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो ।   विशेष गरेर दसैँ र तिहारमा अत्यधिक बिक्री हुने झिनियाँ रोटी आफूहरूले वर्षभरि नै बनाउने गरेको ४३ वर्षीय श्रेष्ठले बताइन् । आफूहरूको मुख्य पेशा नै झिनियाँ रोटी बनाउने रहेको उनको भनाइ छ । “हामीले वर्षभर झिनियाँ रोटी बनाएर चाडपर्वहरूमा बिक्री गर्दछौँ”, उनले भनिन्, “दैनिक दुई सय दर्जन झिनियाँ बनाउँदा पनि बजारको माग धान्न सकेका छैनौँ ।” झिनियाँ रोटीबाट आफ्नै घरमा बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार