झाँक्रीले

शहर र घर बस्नलायक हुनु पर्छ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शहर र घर बस्नलायक हुनु पर्ने बताएका छन । संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शहरि विकासमन्त्री झाँक्रीले भौतिक संरचनाहरु बलिया र भरपर्दा हुनुपर्ने बताएका हुन । उनले नेपाल सरकार र शहरि विकास मन्त्रालयले भौतिक संरचना निर्माणलाई प्रविधिमैत्री बनाउन पहल गर्ने बताए । मन्त्री झाँक्रीले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि सीप र ज्ञान हस्तान्तरणको पक्षमा रहेको बताउदै सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले सुरक्षित आवास निर्माणलाई सरकारले अघि बढाइरहेको समेत जानकारी दिए । कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएको छ । ती घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भन्नेबारे परिक्षण समेत गरिएको आयोजकको भनाई छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ मंसिर २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार