ज्योमो

क्यालिफोर्नियामा बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते 'ज्योमो गाङ फिल्म अवार्ड' को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आईरहेको छ । कम्पनीले मिति २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैया स्थित पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो । प्रत्येक बर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण बिचको बर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको हो । 'अब भने बिस्तारै चलचित्र थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ मंसिर २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार