ज्ञानेन्द्र शाहको

ज्ञानेन्द्र शाहले पनि लगाए टीका, पारस पनि देखिए

काठमाडौं । ज्ञानेन्द्र शाहको परिवारले पनि भाइटीका मनाएका छन् । पूर्वराजपरिवार सदस्यको रुपमा रहेको उनीहरुले पनि तिहारको भाईटीका मनाएका हुन् । नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहले पनि भाईटीका लगाएका हुन् । तिहारका अवसरमा नेपाली कलाकारहरुले पनि आफ्ना दिदीबहिनी–दाजुभाईहरुलाई टिका लगाइदिएर मनाएका छन् । हरेक दिदीबहिनी र दाजुभाईबीचको प्रेमको प्रतिकको रुपमा मानिएको तिहारमा दिदीबहिनीहरुले दाजुभाईको रक्षार्थ टीका तथा, मखमली फुलको माला लगाइदिने परम्परा रहिआएको छ । अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २० कार्तिक २०७८, शनिबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार