जोखिमहरू

फ्री वाई-फाई प्रयोग गर्नुहुन्छ ? होसियार !

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले फ्री वाई-फाई चलाउँदा विभिन्न जोखिमहरू हुने बताएका छन । एनसेलले भनेओ छ,- ‘सेक्युर (सुरक्षित) नेटवर्क नभएको फ्री वाई-फाई चलाउँदा विभिन्न जोखिमहरू हुन्छन् । विशेषगरी यसबाट हुने सबैभन्दा प्रमुख जोखिम हो, ह्याकिङ । सार्वजनिक स्थलमा उपलब्ध हुने फ्री वाई-फाई सेक्युअर नभएकाले ह्याकरले भाइरस, एडवेयर तथा अन्य मालवेयर कनेक्सनमार्फत तपाईंको डिभाइसमा पठाउन सक्छन्, जसले गर्दा प्रयोगकर्ताको सामाजिक सञजालका अकाउन्ट ह्याक हुने, व्यक्तिगत विवरण लिक गर्ने सम्भावना धेरै हुन्छ ।’ त्यस्तै सार्वजनिक स्थलमा उपलब्ध हुने असुरक्षित फ्री वाई-फाई प्रयोग गर्दा व्यक्तिगत विवरण चोरी हुने सम्भावना धेरै हुने एनसेलकाे भनाइ छ । ‘वाई-फाई कनेक्सनमार्फत ह्याकरले लगइन डिटेल, बैंक विवरण चोरी गर्नसक्छन् । यसबाट बच्नका लागि इन्सेक्युर (असुरक्षित) नेटवर्कलाई अस्वीकार गर्नुपर्छ । त्यसका लागि मोबाइल डेटा नै उपयुक्त थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार