जीप

रोल्पा जीप दुर्घटना अपडेट, मृतकको संख्या ४ पुग्यो

शिवु खनाल, दाङ । रोल्पामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । माडी गाउँपालिका ६ हान्डिङबाट घर्तीगाउँ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७८, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार