जिल्ला समन्वय समितिले नदीजन्य

नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै, नियमविपरीत चलाइएकालाई कारबाही गरिने

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक ।  जिल्ला समन्वय समितिले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे यहाँस्थित सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ । जिससले ती उद्योगबारे स्थानीय तह एवं घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयसँग अद्यावधिक विवरण माग गरेको हो । निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवालगायत साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, भण्डारण, बिक्री–वितरण, आपूर्ति तथा मूल्य निर्धारणलगायतका प्रक्रियाबारे जिल्लामा भइरहेका गतिविधिका विषयमा तत् निकायसँग अद्यावधिक विवरण माग गरिएको जिसस प्रमुख दीपक गौतमले बताए । “यसअघि भएको जिल्लास्तरीय अनुगमनको प्रतिवेदनबारे समीक्षा गरेका छौँ, उद्योगसम्बन्धी तोकिएको मापदण्ड, शर्त र सीमा पालना गरे नगरेको निक्र्यौल गरी सोहीअनुसार अघि बढ्ने निर्णय गरेका छौँ”, उनले भने । यस्तै उद्योगले नियमानुसार दर्ता, अनुमति, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ असार २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार