जात्राको

उठाउन सकिएन विस्का जात्राको ल्योसिंद्यो, आज उठाएर आजै ढालिने

भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिंगो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो । बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले ल्योसिंद्यो उठाउने प्रयास गरेका थिए । घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएन । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ल्यसिंद्यो उभ्याउने प्रयास भएको थियो । ५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर ल्योसिंद्य उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ बैशाख २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार