जनप्रतिनिधिको

हरेक योजनाको जग बसाल्ने काम भएको छ : सुबास न्यौपाने वडाध्यक्ष,लमही नगरपालिका वडा नं. ४

स्थानीय तहमा निर्वाचनबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएका केही जनप्रतिनिधिहरु पुन :  यसवर्ष पनि दोस्रो कार्यकालको लागि निर्वाचित भइ दोहरिएका छन् । लमही नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुबास न्यौपाने निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालका लागि दोहरिनु भएका वडाध्यक्ष न्यौपानेले जनताको अपेक्षा गरे अनुसार कामलाई कसरी सम्बोधन गर्नुभएको छत ? सोही विषयमा आधारित रहेर उज्यालो नेटवर्क अनलाइनका देउखुरी प्रमुख शिवु खनालले वडाध्यक्ष सुबास न्यौपानेसंग गर्नुभएको कुराकानी । १, दोस्रो कार्यकालको पनि पहिलो वर्षभन्दा बढी समय बितिसकेको छ, वडाको विकासमा यो अवधिमा के कस्ता काम भए ? मेरासामु पहिलो कार्यकालमा सुरु गरेका कामलाई पूरा गर्नुपर्ने दायित्व थियो । पहिलो कार्यकालमै वडा कार्यालय व्यवस्थापन त्यसपछि हामीले वडाको केन्द्रसम्म जाने सडकलाई ग्राभेल, सोलिङ गर्नेलगायतका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ श्रावण २०८०, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार