छाला

दाङमा प्रतिबन्धित बन्यजन्तु बाघको छाला सहित दुई पक्राउ

शिवु खनाल,दाङ । दाङमा प्रतिबन्धित बन्यजन्तु (बाघ)को छाला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार बेलुका दाङ घोराही उप-महानगरपालीका वडा नम्बर १६ गरुवा चोकबाट प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले ओसारपसार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको चालक सुर्य बहादुर चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडी सवार रहेका महेन्द्र खड्काले हातमा समाती बसेको कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित बन्यजन्तु बाघको जस्तो देखिने टाटेपाटे रङ्गको बाघको छाला थान १ छाला सहीत उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी ३८ वर्षिय सुर्यबहादुर चाैधरी र तुलसिपुर उप-महानगरपालिका वडा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ मंसिर २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार