छाडा चौपाया

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

कञ्चनपुर । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो । “लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने गरी काम अगाडि बढाएका छौँं ।” छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक फरक रङगको ‘ट्यागिङ’को कार्य भइरहेको उनले बताए । उनका अनुसार वडा नं ४ बाट ट्यागिङको सुुरु गरी नौ वटै वडामा गरिने छ । “ट्यागिङले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ”, उनले भने, “गाईगोरु छाडा रुपमा छाडने व्यक्तिको पहिचान हुन्छ, छाडा रुपमा गाईगोरु छाडनेको पहिचान गरी नगरपालिकाको प्रचलित थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० आश्विन २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार