चीन

चीनको नयाँ अवस्थाले फेरि पूरै विश्वलाई संकट

काठमाडौँ ।  युद्ध, मुद्रास्फीति र फेरि चीनमा कोभिड महामारीका कारण लकडाउन । यो विश्वव्यापी आपूर्ति शृङ्खलाका लागि एक वास्तविक आँधीका रुपमा आएको छ । यो अवस्थामा सामग्री कसरी दोस्रो देशसम्म पुग्न सक्छ भन्ने अर्को चिन्ता थपिएको छ ।   चीनमा कुनै अशान्ति पैदा भयो भने यसको व्यापक असर पूरै विश्वमा पर्छ किनकि चीन विश्वकै ठूलो उत्पादनकर्ता मुलुक हो । यदि तपाईले केही बस्तु अनलाइनबाट किन्नु भयो भने यो सेन्चेनमा बनेको हुन सक्ने सम्भावना अधिक रहन्छ । चीनको दक्षिण पूर्वमा रहेको यो शहरको जनसंख्या १।७५ करोड छ र यहाँ चीनको करिब आधा अनलाइन रिटेल निर्यातक छन् । कोरोनाको मामिलामा व्यापक वृद्धि भएपछि सेन्चेनमा आइतबारदेखि ६ दिनको लकडाउन लागु गरिएको छ । यसका कारण विश्वको व्यवसायमा व्यापक झट्का लागेको छ । बन्दरगाहमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ चैत्र २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार