चालु आव सकिन दुई दिन बाँकी स् १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८७७ प्रतिशत बराबर हो । कार्यालयका अनुसार रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको सङ्कलन गरिएको छ । यो कूल थप पढ्नुहोस् ...

