चालकको

आज चालीस टेकेका राजकुमार विलियम राजकीय भूमिका सक्रिय हुँदै

काठमाडौँ । गोरो कपाल भएका स्कूले केटाबाट जुझारू विमान चालकको परिचय बनाएका राजकुमार विलियम आज ४० औँ वसन्तमा प्रवेश गरेका छन् । चालीसौँ वर्षमा प्रवेश गरिरहँदा उनको राजकीय भूमिका पनि क्रमशः बढ्दै गएको छ । विमान चालक तीन छोराछोरीका पिता उनलाई विश्वले नजिकबाट नियाली रहेको छ । राजपरिवारमा आफ्नो बढ्दो केन्द्रीय भूमिकालाई ग्रहण गर्दै उनी सिंहासनमा बस्ने अन्तिम तयारी गरिरहेका छन् । दुई साताअघि आफ्नी हजुरआमा महारानी एलिजाबेथ द्वितीयले सत्ताको बागडोर सम्हालेको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष साङ्गीतिक समारोहमा केन्द्रीय पात्रका रूपमा प्रस्तुत भएर उनले आफ्नी हजुरआमाले वातावरण संरक्षणका निम्ति निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसामात्र गरेनन् अपितु जलवायु परिवर्तनमा कार्य गर्न सबैलाई आह्वान गरे । राजकुमार विलियमले बोलिरहँदा पृष्ठभूमिमा वन्यजन्तु, महासागर र जङ्गलका दृश्यहरू देखाइएका थिए । ती दृश्यतर्फ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ असार २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार