चमेरे गुफा

सुनसान पर्यटकीयस्थल ‘चमेरे गुफा’

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ । मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए पनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक वर्ष वर्षात्मा त्यहाँ पर्यटक जाने गर्दैनन् । हिउँदका समयमा पर्यटकको घुइँचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको गुफामा कार्यरत कर्मचारी सीताराम पुनले बताए । “हिउँदमा धेरै जना आउछन्, भिडभाड धेरै हुन्छ”, उनले भने, “तर हिजो आज त हप्तामा पाँच/सात जनाभन्दा बढी आउनसक्ने अवस्था छैन ।” हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० भाद्र २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार