चन्दननाथ नगरपालिका

चन्दननाथ नगरपालिका नगर शिक्षा योजना निर्माणमा जुट्दै

जुम्ला । चन्दननाथ नगरपालिका नगर शिक्षाको पञ्चवर्षीय योजना निर्माण बनाउनमा जुटेको छ । नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चवर्षीय नगर शिक्षा योजना बनाउन थालेको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।   नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ । उनले भने, “नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा नौ सदस्यीय मूल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलागाईंको नेतृत्वमा छ सदस्यीय कार्यदल समिति गठनसमेत गरिएको छ ।” अहिले नगर योजनाको मस्यौदा तयार भएको छ । नगर योजनाले पाँच वर्षको शैक्षिक अवस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधानुपर्ने विषय मुख्य रुपमा समेटिने भएको छ । नगर योजनाले नगरपालिकामा शिक्षा सुधार गर्नका लागि आवश्यक बजेट, खर्च र आगामी थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ भाद्र २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार