आन्तरिक पर्यटकको ‘हब’ बन्दै ग्रिन पार्क
देउखुरी । दाङको लमहीमा रहेको जैविक विविधता ग्रिन पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । पछिल्लो समय यता पार्कमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पार्कमा दैनिकि करिब एक हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए। पर्यटन प्रवद्र्धधनका लागि हामीले गरेको प्रयास सफल हुँदै छ, यो निकै खुसीको कुरा हो, उनले भने,–। ‘पार्क अवलोकनका लागि पहिलेको तुलनामा हामीले सोचेको भन्दा पनि धेरै पाहुनाहरू आउनु भएको छ ।’ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिन पार्क अवलोकनका लागि स्थानीय गढवा, राप्ती, राजपुर, लमही, घोराही, तुलसीपुर लगायत क्षेत्रका आन्तरिक पर्यटकहरू पार्कमा पुगेको अध्यक्ष रिजालले बताए । उजले भने,–। ‘हाम्रो पार्कमा बाँके, बर्दिया, कैलाली कञ्चनपुर, छिमेकी जिल्ला कपिलबस्तु लगायत क्षेत्रका थप पढ्नुहोस् ...

